संसद् बैठक
विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने– सरकारका पाँचवटा प्राथमिकता
आइतबार, ०६ साउन २०८१, १४ : ०८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पाँच वटा प्राथमिकता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेस गर्दै उनले जनतामा छाएको तीव्र निराशा चिर्न र जनतामा आशा र उत्साह जगाउन आफ्नो नेतृत्वको सरकार बनेको बताए ।
‘देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो’, प्रधानमन्त्रीले भने, ‘जनतामा भरोसा जगाउने गरी काम गर्न हाम्रो सरकारका मुख्य पाँच वटा प्राथमिकता रहेका छन् ।’
त्यसक्रममा उनले विश्वासको मत दिनुपर्ने कारण बताउँदै सिङ्गो देश यतिवेला निराशामै रहेको बताए । ‘४६ पछिको पुस्ताले यति चरम निराशा कहिल्यै भोग्नुपरेको थिएन । अर्थतन्त्र र आयात निर्यात घटेको छ’, प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण