लुम्बिनी प्रदेश सभाको बैठक सुरु
आइतबार, ०६ साउन २०८१, १४ : २३
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक भर्खर सुरु भएको हो ।
प्रदेश सभाको चौथो अधिवेशनको २४औँ बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट ‘मौजुदा मन्त्रिपरिषद्मा कार्य विभाजन गरी पुनर्गठन गरिएको’ सम्बन्धी प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने छन् ।
त्यसपछि आज बैठक मुख्यमन्त्री जोख महराले सम्बोधन गर्ने छन् । उनले विश्वास मत माग्ने या राजीनामा दिने अझै खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण