पोखरामा हाइलक्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
आइतबार, ०६ साउन २०८१, १६ : ३५
पोखरा । पोखरामा मोटरसाइकल र हाइलक्स गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
पोखरा ६ हल्लनचोकमा ग ३ च ३४५७ नम्बरको हाइलक्स र ग ११ प ९१ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक २६ वर्षका ईश्वर परियारको मृत्यु भएको हो ।
दुर्घटनापछि उनी गम्भीर घाइते थिए । उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण : राष्ट्रिय महत्त्वका सम्पदामा तीनै तहको सरकारले स्रोत ब्यहोर्ने
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण