बागमतीमा नयाँ सरकार नबन्दासम्म जम्कट्टेलले नै कार्यसञ्चालन गर्ने
आइतबार, ०६ साउन २०८१, १६ : ३९
काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार नबन्दासम्म शालिकराम जम्कट्टेलले नै कार्य सञ्चालन गर्नेगरी प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् । प्रमुख प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६९ को उपधारा ३ बमोजिम जम्कट्टेलले नै कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका हुन् ।
आजै जम्कट्टेलले विश्वासको मत नपाउने भएसँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण