शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रम ल्याउन मुख्यमन्त्री जम्कट्टेलको निर्देशन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याउने व्यवस्था गर्न प्रदेश सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । उनले प्रदेश सरकारका अनुदान कार्यक्रम रोकेर कामको आधारमा प्रोत्साहन...