सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

प्रदेश सरकारमा दम्भ छ : नेता जम्कट्टेल

हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले संसद्लाई प्रभावकारी बनाउन नसकेको बताएका छन् । सरकारले संसद्‌मा प्रत्यक्ष प्रभाव राख्दै आफू अनुकूल सञ्चालन गर्दै आएको...