काठमाडौँ । साउनको पहिलो सोमबारको अवसर पारेर धार्मिक पदयात्राको आयोजना गरिएको छ । नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सो पदयात्राको आयोजना गरिएको हो ।
_NWcRSxwY5t.jpg)
सहभागीहरूले मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरेका छन् । सनातन हिन्दुराष्ट्रका लागि पदयात्रा आयोजना गरिएको आयोजकले जानकारी दिए । पदयात्रामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत सहभागी भएका थिए ।
_wUSxRSV2PZ.jpg)
_8A82qL7QYr.jpg)
_cd3zKZdo0c.jpg)
_In05rddFbl.jpg)
_TxMpJ3TDBP.jpg)
_sasPdU6c5k.jpg)
_BlE5AvgXtu.jpg)
_GeIk6tho6n.jpg)
_Uqde3MssgV.jpg)
_TfYpPhKA39.jpg)
_EOfr7AWn6c.jpg)
_rj3y0TwQiT.jpg)
_gzJmiMpOMt.jpg)
प्रतिक्रिया