प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रधानमन्त्रीलाई धनराजको प्रश्न : गैरकानुनी कारोबार अन्त्य गर्ने के तयारी छ ?
सोमबार, ०७ साउन २०८१, १४ : २७
काठमाडौँ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङ गैरकानुनी कारोबार अन्त्य गर्ने के तयारी छ भनेर प्रधानमन्त्री केपी शर्मालाई प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद गुरुङले यस्तो प्रश्न गरेका हुन् ।
साथै उनले आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको बुँदा नम्बर ८३,८४ र ८५ मा रहेको गण्डकी त्रिभुज आयोजना आर्थिक दृष्टिले महत्त्वपूर्ण रहेको भन्दै उक्त आयोजनाको सडक विस्तार, आँधीखोला आयोजनाको अवस्था के छ भन्दै प्रश्न गरे ।
त्यस्तै उनले आर्थिक अवस्था सुधार्न र कायम गर्न गैरकानुनी कारोबार अन्त्य गर्नुपर्ने भन्दै त्यसको तयारी के छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण