नेपालमा उपचार र दवाई खर्च महँगो छ : सोनु मुर्मु
मङ्गलबार, ०८ साउन २०८१, १४ : २८
काठमाडौँ । सांसद सोनु मुर्मुले नेपालमा उपचार र दवाई खर्च महँगो भएको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले नेपालमा उपचार महँगो भएकाले भारतमा उपचार गर्न जानु परेको बताएकी हुन् ।
उनले सरकारले कर मात्रै उठाउने गरेको तर सेवा सुविधा नदिने गरेको बताइन् । ‘उपचार र दवाई खर्च महँगो छ,’ उनले भनिन्, ‘उपचारका लागि बाहिरी देशमा जान्छन्, सरकारले कर मात्रै उठाउने हो कि सेवा पनि दिने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण