बर्दिया जिल्ला अस्पतालमा ९ जनाको दरबन्दी रिक्त छ : सांसद ज्ञवाली
मङ्गलबार, ०८ साउन २०८१, १४ : ३५
काठमाडौँ । सांसद शोभा ज्ञवालीले बर्दिया जिल्ला अस्पतालमा ९ जनाको दरबन्दी रहेपनि रिक्त रहेको बताएकी छिन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद ज्ञवालीले ९ जनाको दरबन्दी रहेपनि सबै दरबन्दी रिक्त रहेको बताएकी हुन् ।
यस्तै, अस्पतालमा डाइलासीस सेवा सञ्चालन आएपनि सो सेवा सञ्चालन हुन नसकेको उनले बताइन् ।
यस्तै, अस्पतालमा आइसीयु सञ्चालन हुन नसकेको बताउँदै सो सेवा सञ्चालन गर्न माग राखिन् । यस्तै, सो अस्पतालमा बाल उपचार सेवा सञ्चालन हुन नसकेको समेत उनले जानकारी गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण