बजेट कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले जारी गर्यो मार्गदर्शन
मङ्गलबार, ०८ साउन २०८१, १५ : ०७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी विनियोजन ऐन, २०८१ अनुसार सो मार्गदर्शन जारी गरिएको हो । जुन मार्गदर्शन बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोगी हुने बताइएको छ ।
विनियोजित रकम प्रचलित कानुन बमोजिम खर्च गर्ने /गराउने, लेखा राख्ने, प्रतिवेदन गर्ने र लेखा परीक्षण गर्ने÷गराउने समेत मन्त्रालयले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण