किशोर श्रेष्ठलाई धम्क्याएको आरोपमा एक जना पक्राउ
बिहीबार, १० साउन २०८१, २० : ४१
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई धम्क्याएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव'का एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिल सी रहेको प्रहरीले जनाएको छ ।
उनलाई बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए ।
उनीविरुद्ध साउन ८ गतेदेखि लागू हुने गरी अभद्र व्यवहार मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । आरोपीले जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई बमले उडाउने धम्की दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण