सेयर बजारमा गरिएको कडाइ खुला, २० करोडको सीमा खारेजको घोषणा
शुक्रबार, ११ साउन २०८१, १३ : ०४
काठमाडौँ । धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष लगानीलाई न्यूनीकरणको नीति राष्ट्र बैंकले लिएको छ ।
चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो नीति लिएको गभर्नर महाप्रसाद अधिकारीले घोषणा गरेका हुन् ।
बैंकबाट हुने प्रत्यक्ष लगानी न्यूनीकरण गर्दै मार्जिन ट्रेडिङको अवधारणलाई प्रोत्साहन गर्ने अभिप्रायले ३४ धितोपत्र दलाल कम्पनीले सहमति पाइसकेका छन् ।
संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रवृत्तिको धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम २० करोडको सीमा खारेज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण