राष्ट्र बैंकले अबदेखि तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने
शुक्रबार, ११ साउन २०८१, १३ : ०८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षदेखि तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै २०८१/८२ देखि तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने बताएका हुन् ।
उनका अनुसार यसका लागि आर्थिक वर्ष २०८०/८१ लाई आधार मानिनेछ । यस्तै चालू वर्षमा उपभोक्ता मूल्य सूचकांकसमेत प्रकाशन गरिनेछ । यसका लागि समेत गत वर्षलाई आधार मानिने गर्भनर अधिकारीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण