मिस नेपाल प्रतियोगीका स्वीमसुट तस्बिरको सामाजिक सञ्जालमा आलोचना
शनिबार, १२ साउन २०८१, ०९ : २३
काठमाडौँ । ‘मिस नेपाल २०२४’को घोषणा यही साउन १९ गते एक कार्यक्रमका बिच हुँदै छ । प्रतियोगीताका २६ प्रतियोगी अहिले सुविधाको प्रतिस्पर्धामा छन् ।
केही दिन अगाडि उनीहरूको स्वीमसुट प्रतिस्पर्धा आयोजना गरिएको थियो । जसमा २६ जना फाइनलिस्ट सुन्दरीले स्वीमसुट पहिरनमा आफ्नो सौन्दर्य प्रस्तुत गरेका थिए । जसको तस्बिर बाहिरिएपछि सामाजिक सञ्जालमा विभिन्न आलोचना भइरहेको छ ।
विशेष गरेर स्वीमसुटको तस्बिरमा प्रतियोगीको प्राइभेट अङ्ग शो भयो भनेर आलोचन भइरहेको छ । मिस नेपाल बन्न प्राइभेट अङ्ग देखाउनु पर्ने हो र ? नङ्गाउनु पनि हद हुन्छ नि भन्दै सर्वसाधारणले यतिबेला मिस नेपालको आलोचना गरिरहेका छन् ।
यो सबटाइटल प्रतिस्पर्धाको निर्णायकमा फिटनेस प्रशिक्षक आशिष गुरुङ, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मिस युनिभर्स नेपाल सोफिया भुजेल रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण