ट्रम्पसँगको भेटपछि इजरायल–हमास सम्झौताबारे नेतान्याहुले के भने ?
शनिबार, १२ साउन २०८१, ११ : २४
फ्लोरिडामा । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । यसका लागि आफ्नो प्रतिनिधिमण्डललाई रोम पठाउने उनले बताएका हुन् ।
फ्लोरिडामा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि नेतान्याहुले इजरायलले सम्भवतः यस हप्ताको सुरुमा वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल इटाली पठाउने बताए।
यद्यपि, उनले अमेरिकी राष्ट्रपति कमला ह्यारिसको बयानमा पनि टिप्पणी गरेका छिन् जसमा उनले गाजामा भएको त्रासदीबारे मौन नबस्ने बताएकी छन् ।
ह्यारिसको भनाइमा नेतान्याहुले भने– हमासले केही हदसम्म युद्ध रोक्नको लागि वार्ताको मामिलामा अमेरिका र इजरायलबिच कुनै मतभेद छैन भन्ने कुरा बुझेको छ। मलाई लाग्छ ह्यारिसको टिप्पणीले यसमा कुनै प्रभाव पार्दैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण