इजरायल । क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले आगामी अक्टोबर २७ मा आम चुनाव गर्ने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारले चार वर्षे संसदीय कार्यकाल...