सिकेट बैठक
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री, तस्बिरहरू
मङ्गलबार, १५ साउन २०८१, १२ : ००
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक मंगलबार बसेको छ । आगामी दीक्षान्त समारोहको लागि ग्रेस लिस्टमा परेका विद्यार्थीको लिस्ट पारित गर्नको लागि बैठक बसेको हो ।
-kp-oli_jIERIh827O.jpg)
बैठकमा विश्वविद्यालयका कुलपतिको रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य पदाधिकारी गाउन र टोपी लगाएर उपस्थित भएका थिए । त्रिभुवन विश्वविद्यालयको आगामी दीक्षान्त समारोह पुसमा आयोजना गर्ने तयारी भइरहेको छ ।
_NcuoDON7oX.jpg)
यसअघि गत असार ३१ गते बोलाइएको सभा स्थगित भएको थियो । तत्कालीन समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाऊ प्रधानमन्त्री बनेपछि स्थगित भएको थियो ।
_OtA8lbGtdh.jpg)
_QCQS6fW4Ej.jpg)
_Zsb1z7LxPa.jpg)
_SjtILzDNlh.jpg)
_bFOuYP8cit.jpg)
_3bgeFdurGi.jpg)
_RpyW98gFTr.jpg)
_HtlRFZiyQY.jpg)
_FkGEK2BRq0.jpg)
_b0oTrfvdaR.jpg)
_cZBuoDarh9.jpg)
_KmyzENrz9M.jpg)
_CKZTAzMelQ.jpg)
_OLY8J5Lilk.jpg)
_Y1ry2ELGDS.jpg)
_dd1mn0FXJi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण