३५० खर्ब डलरमाथि उक्लियो अमेरिकाको राष्ट्रिय कर्जा
मङ्गलबार, १५ साउन २०८१, १६ : ४५
वाशिङ्टन डिसी । अमेरिकाको संघीय सरकारको कूल कर्जा ३५० खर्ब डलरमाथि उक्लिएको छ । त्यहाँको अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरे को तथ्याङ्कले यस्तो देखाएको हो ।यो तथ्यांक हरेक व्यवसायिक दिनको अन्त्यमा अपडेट हुन्छ ।
सात महिना अघि सन् २०२३ को डिसेम्बरको अन्त्यतिर अमेरिकाको राष्ट्रिय कर्जाले ३४० खर्ब डलरको स्तर पार गरेको थियो । त्यो भन्दा तीन महिना अघि मात्रै कर्जाको आकार ३३० खर्ब डलर माथि उक्लिएको थियो । जोखिम र चेतावनीका सङ्केतहरू देखिरहँदा पनि सबैलाई बेवास्ता गर्दै निरन्तर कर्जा बढाइरहेको सङ्घीय बजेटका लागि जिम्मेवार समितिकी अध्यक्ष माया म्याकगुनिजले एउटा विज्ञप्तिमा बताएकी छिन् ।
कर्जाको अवस्थाबारे आफूहरू चाँडै नै गम्भीर बन्नु पर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण