सहकारी छानबिन समिति सदस्य बद्री पाण्डेको ठाउँमा दिलेन्द्र बडू
मङ्गलबार, १५ साउन २०८१, १७ : १९
काठमाडौँ । सहकारी संस्था छानबिन समिति सदस्य रहेका बद्री पाण्डेको स्थानमा दिलेन्द्र प्रसाद बडूलाई लगिएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा बडूको नाम प्रस्ताव गरेकोमा सभाले अनुमोदन गरेको हो ।
यसअघिका सदस्य पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेपछि उनको स्थानमा बडूलाई लगिएको हो । सो समितिले समस्याग्रस्त सहकारीहरू र ठगी प्रकरणहरूबारे अध्ययन तथा छलफल गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण