हिरामण्डी अभिनेत्री सन्जिदा शेख नेपाल आउँदै
मङ्गलबार, १५ साउन २०८१, १८ : ४७
काठमाडौँ । अभिनेत्री मनिषा कोइराला अभिनीत चर्चित वेभसिरिज ‘हिरामण्डी’ अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रेडर्मा ब्राण्डको ‘ट्रे स्किन ब्राण्ड’ लन्चमा सहभागी हुन उनी नेपाल आउने भएकी हुन् ।
ट्रेडर्मा ब्राण्डका निर्देशक शुसान्त मुरारकाले ट्रे स्किन ब्राण्डको उत्पादनहरू उद्घाटनमा सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए ।
शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रे स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ ।
प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्त्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण