प्रदर्शन
नेपालस्थित बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन, दमन र हिंसाको विरोध (तस्बिरहरू)
बुधबार, १६ साउन २०८१, १२ : ०६
काठमाडौँ । नेपालस्थित बङ्गलादेशी दूतावास अगाडि बुधबार प्रदर्शन भएको छ । नागरिक समाज र मानव अधिकार समाजको अगुवाइमा बसुन्धारास्थित दूतावास अगाडि विभिन्न प्लेकार्डसहित प्रदर्शन भएको हो ।
_DjhVyO62U4.jpg)
बङ्गलादेशमा चलिरहेको कोटा विरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूप्रति गरिएको दमन र हिंसाको विरुद्धमा प्रदर्शन गरिएको आयोजकको भनाइ छ ।
_wQaXvqAoIp.jpg)
प्रदर्शनका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा भेला हुन पाउने र अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन अन्त्य गर्न, हत्याको घटनाहरूको जबाफदेहिताको सुनिश्चित गर्नलगायतका मागसहितको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
_zyhce6u22p.jpg)
बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलनका क्रममा करिब २०० जनाको मृत्यु भएको बताइएको छ । आन्दोलनका क्रममा राज्यले तीव्र दमन गरेको भन्दै आलोचना भइरहेको छ ।
तस्बिरहरु : सुवास श्रेष्ठ
_HfiQD2o4Nd.jpg)
_CS2E8uVLUX.jpg)
_1niOBXYTab.jpg)
_Mc7RL5cL1H.jpg)
_DRFDgnrQf9.jpg)
_SMDQ3jXD5u.jpg)
_g6ffbjNTxC.jpg)
_CLTafhKXOk.jpg)
_KIwnV79zdM.jpg)
_ejvvdH8Vii.jpg)
_FarLsCBHZr.jpg)
_Qptx2NTQb6.jpg)
_KzLrAVzCGm.jpg)
_WZC7HHLflN.jpg)
_wgutRo7vqQ.jpg)
_iFsfxeDE9H.jpg)
_37SlrWD16P.jpg)
_YS1GIIPn49.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण