कर्णालीका प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण
शुक्रबार, १८ साउन २०८१, १३ : ३७
सुर्खेत । कर्णालीका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गरेका छन् । बिहान ९ बजे काठमाडौँबाट सुर्खेत आएका उनी कर्णालीको चौथो प्रदेश प्रमुख हुन् ।
बझाङमा जन्मिएका जोशी अहिले कञ्चनपुर निवासी हुन् भने कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् । उनलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थलमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण