बंगलादेशमा इन्टरनेट सेवा सुचारु
सोमबार, २१ साउन २०८१, १५ : ४८
ढाका । बंगलादेशमा इन्टरनेट सेवा सुचारु भएको छ । सोमबार दिउँसो १ः२० बजेतिर इन्टरनेट सेवा पुनः सुचारु गरिएको इन्टरनेशनल इन्टरनेट गेटवे (आईआईएफ)का एक अधिकारीले बताएका छन् ।
विद्यार्थीहरूको विरोध प्रदर्शन चर्किएपछि सरकारले बिहान १०ः३० बजे इन्टरनेट सेवा बन्द गर्न आदेश दिएको थियो । फोरजी मोबाइल इन्टरनेट सेवा पनि खुलाइएको छ ।
देशभरको हिंसक आन्दोलनमा दर्जनौँ प्रदर्शनकारी विद्यार्थी र प्रहरीको मृत्यु भएपछि सोमबार सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण