आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई गोली हान्ने शिक्षक निलम्बित

ढाका । बङ्गलादेशमा मेडिकल कलेजका एक जना शिक्षकलाई निलम्बन गरिएको छ । कक्षामा पढाई भइरहेको समयमा भनाभन भएपछि शिक्षकले बन्दुक निकालेर आफ्नै विद्यार्थीको घुँडामा गोली हानेका थिए ।   राइहान शरिफ...