बंगलादेश घटना : रुपन्देहीका सीमामा विशेष निगरानी
मङ्गलबार, २२ साउन २०८१, १७ : ३०
बुटवल । बंगलादेशमा विकसित पछिल्लो घटनालाई मध्यनजर गर्दै रुपन्देहीका सीमामा विशेष निगरानी गरिएको छ ।
केन्द्रीय सुरक्षा समितिले सिमानाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएपछि मंगलबारदेखि रुपन्देहीका सीमाहरूमा पनि उच्च सुरक्षा सतर्कता बढाइएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल–भारत सिमानाकामा भइरहेको गतिविधि र आवतजावतलाई निगरानी गरिएको बताए । सिमानामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई खटाइएको छ ।
बंगलादेशमा विद्यार्थीहरूले आन्दोलन चर्काएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण