बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध
बुधबार, २३ साउन २०८१, २१ : ५१
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकमा पहिरोले जाँदा सडक अवरुद्ध भएको छ ।
दोभानमा ढुंगासहितको ठुलो पहिरो जाँदा दुवैतर्फका सवारी साधन सडकमै रोकिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले सडक खुलाउने प्रयास भइहरेको जनाएको छ । अवरुद्ध सडक खुल्न केही समय लाग्ने प्रहरीले जनाएको छ । अहिले बुटवल, पाल्पा ,स्याङ्जा , गुल्मी जाँदै गरेका सवारी साधन शिद्वबाबामा रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण