कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी
बिहीबार, २४ साउन २०८१, ०८ : ५६
सुर्खेत। कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । उनी कृषि वि हुन् । वीरेन्द्रनगर निवासी योगी एमाले निकट हुन् ।
यस्तै सदस्यमा मुगुको छायाँनाथरारा नगरपालिका-५, को डम्बर रावल र कालिकोटको रास्कोट नगरपालिका-३ अशोकनाथ योगी नियुक्त भएका छन्। रावल एमाले र योगी कांग्रेस निकट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण