गीताको ‘बजाउँदै चुरा’मा रमा र मुनाको छमछमी
शुक्रबार, २५ साउन २०८१, ०७ : ४९
काठमाडौँ । तीज नजिकिँदै गर्दा यसैलाई लक्षित गर्दै गीतहरू भित्रिरहेका छन् । यस्तैमा गीतकार गीता अधिकारीको शब्द र सारिकाको स्वरमा तिज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । योगेश काजी शाहको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा छ ।
गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काएका छन् । प्रदीपकुमार रसाइलीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सोमिक गौतमको छायांकन र अमृत चापागाईँको सम्पादन छ ।
गीताले यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता गीत ल्याएकी थिइन् । गीतको भिडियो पिआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण