चाबहिलमा लेनदेन विवादमा छुरा प्रहार, एकजना पक्राउ
मुख्य आरोपी फरार
शुक्रबार, २५ साउन २०८१, १९ : ५४
काठमाडौँ । काठमाडौँको चाबहिलमा लेनदेनको विवादमा एकजनामाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट कालिकोट घर भएका मिनराज शाही घाइते भएका छन् ।
साउन २३ मा चाबहिलस्थित सडकमा छुरा प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । छुरा प्रहारमा संलग्न आरोपमा जोरपाटी बस्ने सुजन शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । मुख्य आरोपी फरार छन् ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका शाहीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण