साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा
शनिबार, २६ साउन २०८१, १६ : १९
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपका लागि लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । प्रतियोगिता आगामी अगस्त १८ देखि २८ तारिखसम्म काठमाडौँको दशरथ रङ्गशालामा आयोजना हुँदैछ ।
एन्फाले जारी गरेको खेलाडीहरूको सूचीमा जियारथ शेख, कृषल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी र निनसाङ लिम्बु रहेका छन् ।
त्यस्तै, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लाचु थापा, निरज कार्की, हरिष राज भट्ट, घरबेन्द्र कुँवर, अनिल बमजन, समीर तामाङ, नीराजन धामी र रोहन खड्गी पनि टोलीमा अटाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण