फोटोफिचर
माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
शनिबार, २६ साउन २०८१, १७ : ०९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा र्याली निकालेका युवक र नेपाल प्रहरीबिच शनिबार माइतीघरमा झडप भएको छ ।
_Zguwv3tiIU.jpg)
माइतीघरबाट सुरु भएको र्याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा आएर बिच बाटो मै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो। झडपपछि प्रहरीले बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा, विजय कँडेल लगायतलाई पक्राउ गरेको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_JAN2SfgwYr.jpg)
_DW8JrMkkSO.jpg)
_n9DahZEi42.jpg)
_IDQbEZnRmQ.jpg)
_fLWB3z5OX5.jpg)
_zrChMn9Tlr.jpg)
_l2unr8T6QJ.jpg)
_oaKEjPtbUC.jpg)
_WRb3Bnxk1k.jpg)
_WLFyeALZTa.jpg)
_NAQdgfkIvd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण