नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने
सोमबार, २८ साउन २०८१, १७ : ३३
काठमाडौँ । पुँजी वृद्धिका लागि नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको ६६२ औँ बैठकले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने निर्णय गरेको हो ।
अग्राधिकार सेयरको माध्यमबाट अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा छलफल गर्न बैंकले आगामी भदौ १७ गते विशेष साधारण सभा डाक्ने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण