क्यानले दियो बीसीसीईलाई धन्यवाद
सोमबार, २८ साउन २०८१, २१ : २३
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय क्रिकेट बोर्डलाई धन्यवाद दिएको छ ।
नेपाली क्रिकेट टोलीलाई भारतको बैंगलुरुस्थित प्रतिष्ठित नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा दुई साता प्रशिक्षण गर्ने अवसर दिएकोमा क्यानले बीसीसीई र बीसीसीईका सचिव जय शाहलाई धन्यवाद दिएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत क्यानडामा हुने शृंखलाका लागि आवश्यक तयारी गर्न सोमबार भारत गएको छ ।
क्यानले अन्य अवसरहरूका लागि पनि आफूहरू तत्पर रहेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण