१४ युक्रेनी ड्रोन खसालेको रुसको दाबी
मङ्गलबार, २९ साउन २०८१, १३ : ४०
मस्को । रुसी हवाई रक्षा एकाइले १४ ओटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । रुसको भोरोनेज, बेल्गोरोदलगायतका क्षेत्रबाट ती ड्रोन खसालिएको दाबी गरिएको छ ।
१२ ओटा ड्रोन कुर्स्कको सीमा क्षेत्रमै ध्वस्त पारिएको बताइएको छ । अर्को एउटा भोरोनेज र अर्को एउटा बेल्गोरोद क्षेत्रबाट झारिएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आरआईएले समाचार छापेको छ ।
युक्रेनले कति ओटा ड्रोन छाडेको थियो भन्नेबारे भने कुनै पनि जानकारी नआएको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण