गठ्ठाघर क्षेत्रको अवस्था सामान्य, तस्बिरहरु
बिहीबार, ३१ साउन २०८१, १८ : १७
काठमाडौँ । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि तनावग्रस्त बनेको भक्तपुरको गठ्ठाघर क्षेत्रको अवस्था सामान्य बनेको छ । दिन भरजसो तनावपूर्ण बनेको गठ्ठाघर ठक्कर दिएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएपछि अहिले अवस्था सामान्य बनेको हो ।
कौशलटारबाट गठ्ठाघरतर्फ गएको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको थियो । महिलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
_ELKCiqUE44.jpg)
1_Wp1tqRhp41.jpg)
_xPcAR79ibk.jpg)
1_vfbCjnQBn3.jpg)
_cWRx0jMqE4.jpg)
1_yRCnKjCLjE.jpg)
_GTTVzgeA6x.jpg)
1_mxvoSveTZJ.jpg)
_QFsSjpyXKL.jpg)
1_8uWzFBpSwV.jpg)
_TgH375CO2E.jpg)
1_c4AxuG4vLm.jpg)
_ftgHsvRkJA.jpg)
1_PrftrPqwXD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण