जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुग्दै भक्तजन (तस्बिरहरू)
रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिक यात्रा जनै पूर्णिमासम्म कायमै रहने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
गोसाइँकुण्ड तीर्थको स्नानका लागि रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपरासी, चितवन, कास्की, मकवानपुर, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, छिमेकी जिल्ला धादिङ, नुवाकोट जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजनको आगमन हुने गर्दछ ।
सम्पूर्ण देवदेवताले जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा बास लिने धार्मिक विश्वास रहिआएको छ । यस कुण्डमा स्नान गरी दर्शन गर्नाले सबै देवताको दर्शन एकैथलोमा मिल्न गई आफ्ना सबै मनोकाङ्क्षा पूरा हुने समेत धार्मिक विश्वास रहिआएको छ ।
यात्राको क्रममा लेक लाग्ने समस्याका बिरामी यात्रुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको छ ।
_jZqwgDPeoG.jpg)
_e0CAbAP2Ta.jpg)
_MTfSBYnTqE.jpg)
_zweTOGGLJQ.jpg)
_lqkVIYW5pz.jpg)
_J2Q3zxxgPB.jpg)
_PdnBqfYp81.jpg)
_u2QKmJel4i.jpg)
_By5FRjJAAc.jpg)
_LgE3PcXWbB.jpg)
_KR5B4FVpjc.jpg)
_FznH2WpiDk.jpg)
_EdmFZeTIx5.jpg)
_1K9Sky5rkG.jpg)
_VPwMyAPq5D.jpg)
_8vP7r0cKyh.jpg)
_nxTEDOwcmq.jpg)
_aWo4wVuH6R.jpg)
_51cYblurxE.jpg)
_6OLInSWv6W.jpg)
_H532OvHXyl.jpg)
_00tfVCokce.jpg)
_GFMua2VmvI.jpg)
_JeqzYGil9N.jpg)
_v8w68p4Ott.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण