भदौ ७ गते नबिल बैंकको बुक क्लोज हुने
आइतबार, ०२ भदौ २०८१, १२ : ०४
काठमाडौँ । भदौ ७ गते नबिल बैंकको बुक क्लोज हुने भएको छ । साउन २७ गते बसेको बैंक सञ्चालक समितिको निर्णयानुसार २०८१ साल भदौ १७ गते सोमबार विशेष साधारणसभा बस्ने भएपछि सो प्रयोजनका लागि बैंकले ७ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो ।
बैंकले प्राथमिक पुँजी वृद्धिका लागि सेयर जारी गर्ने सन्दर्भमा बैंकले उक्त दिनका लागि विशेष साधारणसभा डाकेको हो । सञ्चालक समितिको बैठकले ८ प्रतिशत प्राथमिक पुँजी वृद्धिको प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण