भक्तपुरबाट ९ लाखभन्दा बढीको धनमाल चोरी
बुधबार, ०५ भदौ २०८१, १२ : ४५
काठमाडौँ । भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ स्थित एउटा घरबाट ९ लाखभन्दा बढी मूल्य बराबरको गहना र नगद चोरी भएको छ ।
भाटभटेनी नजिकै रहेको महेश्वर श्रेष्ठको घरबाट मंगलबार बेलुका २ लाख नगद र गहनासहित करिब ९ लाख ५७ हजार चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न फरार छन् । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण