सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डले ७ प्रतिशत लाभांश दिने
बुधबार, ०५ भदौ २०८१, १४ : ४८
काठमाडौँ । सिद्धार्थ क्यापिटलद्वारा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ७ प्रतिशत लाभांश दिने भएको छ ।
सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत क्यापिटलको योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– ३ को आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण कार्य सम्पन्न भएसँगै उक्त लाभांश वितरणको प्रस्ताव गरिएको हो ।
सिद्धार्थ क्यापिटल लिमिटेडको २०८१ भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई करसहित ७ प्रतिशतका दरले हुन आउने ५ करोड ६४ लाख ६ हजार रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण