माओवादीको उपत्यका प्रदेश पदाधिकारी बैठक सुरु
शुक्रबार, ०७ भदौ २०८१, १२ : ३०
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ ।
माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा परामर्श बैठक सुरु भएको हो । यसअघि माओवादीले बागमतीको परामर्श बैठक गरेको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका शीर्ष नेताहरु सहभागी छन् ।
बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक र पार्टीको अवस्थाबारे सम्बोधन गरेपछि प्रदेशस्तरीय नेताहरुले धारणा राख्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण