दुर्घटनामा परेको बस निकाल्न सोमबार १० बजेसम्म पृथ्वी राजमार्ग बन्द गरिँदै
आइतबार, ०९ भदौ २०८१, २१ : ४९
काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट मर्स्याङ्दीमा खसेको बस सोमबार निकालिने भएको छ । बस निकाल्न ठुला उपकरण प्रयोग गर्नुपर्ने भन्दै स्थानीय प्रशासनले भदौ १० मा बिहान साढे ६ बजेबाट १० बजेसम्म पृथ्वी राजमार्गको सो खण्ड बन्द गर्ने निर्णय गरिएको छ ।
पृथ्वी राजमार्गको ऐनपहरा खण्ड बिहान १० बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैताबहादुर गुरुङले बताए । भदौ ७ मा भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बसमा सवार २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेका घाइतेहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण