समिति बैठक
मलेसियाका लागि प्रस्तावित राजदूतविरुद्ध समितिमा उजुरी
मङ्गलबार, ११ भदौ २०८१, १३ : ४०
काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्र प्रसाद तिम्सिनाविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । उनले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिको अध्यक्ष हैसियतले कार्य गरिरहेकाले उनी राजदूत बन्न अयोग्य भएको जिकिर सहित समितिमा उजुरी परेको हो ।
‘मलेसियाका लागि राजदूत डा नेत्र प्रसाद तिम्सिना नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको अध्यक्ष हैसियतले कार्य गरिरहेको हो भन्ने सन्दर्भमा सम्मानित अदालतमा उजुरीहरू गरेको हुनाले निजको नेपाल रेडक्रस सोसाइटीमा संलग्नता जिम्मेवारी रही रहँदा राजदूतसम्बन्धी नियुक्ति मापदण्ड विपरीत हुने भएकोले राजदूत पदका लागि स्वतः अयोग्य रहेको ब्यहोरा अनुरोध छ’, उजुरीमा भनिएको छ ।
नेपाल रेडक्रस सोसाइटी वैदेशिक सहायता प्राप्त गर्ने संस्था रहे रहेको गोप्य उजुरीमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण