नाडामा दिपलको बिग ब्यांग अफर, दिपल एस०७ अब प्रि–बजेट मूल्यमा
काठमाडा । नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी कारको आधिकारिक वितकर, एमएडब्लु वृद्धि अटोकर्प प्रा. लि.ले दिपल एस०७ इलेक्ट्रिक एसयुभी तथा भर्खरै विक्री सुरु गरिएको फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडानको लागि नाडा अटो सो केन्द्रित ग्राहक स्किम बिग ब्यांग अफर घोषणा गरेको छ ।
बिग ब्यांग अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने भएका छन् । यो अभुतपूर्व अवसारमार्फत ग्राहकले दिपलको लोकप्रिय मोडेल एस०७ सहज ढंगमा किन्न सक्नेछन् ।
यसका साथै चांगानले नाडा अटो सोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई ७ वर्षको लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा आफ्नो बनाउन सक्नेछन् ।
दिपल एस०७ मा १५ भन्दा बढी फिचरहरु छन् जुन नेपालमै पहिलो पटक कुनै पनि कारमा प्रयोग भएका छन् जस्तो कि वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्जेलिजेन्ट एडास २.५ आदि छन् ।
त्यसैगरी भर्खरै सार्वजनिक गरिएको दिपल एल०७ मा ६६.८ किलोवाट आवर ब्याट्री रहेको छ । यसले सिंगल चार्जमा ५४० किलोमिटरको रेन्ज दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण