प्याजको भाउ प्रतिकिलो १३० रुपैयाँ पुग्यो, अन्य तरकारी र फलफूलको कति छ मूल्य ?
बुधबार, १२ भदौ २०८१, १० : १५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याज सुकेको (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो १३० रुपैयाँ पुगेको जनाएको छ ।
बुधबारका लागि मूल्यसूची तोक्दै समितिले प्याज सुकेको (चाइनिज)को चाहिँ प्रतिकिलो १२० रुपैयाँ कायम भएको जनाएको छ ।
यसैगरी आलु सेतोको ५५, काउली स्थानीयको १००, गोलभेँडा ठुलो नेपालीको ६५, गोलभेँडा सानो लोकलको ३० रुपैयाँ कायम हुँदा अनारको ४००, केरा दर्जनको १५० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण