सि.जी.को आकर्षक एवं गुणस्तरिय फ्रिजहरु बजारमा
बिहीबार, २७ वैशाख २०७५, १६ : ०२
काठमाडौं । सि.जी.ले नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । इलेक्ट्रोनिक्स क्षेत्रमा नेपालकै नं. १ ब्राण्ड बन्न सफल सि.जी.ले ग्राहकहरुलाई मध्य नजर गरि बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी रहेको छ । सि.जी.ले विभिन्न अकर्षक उपहार योजनाहरु पनि ल्याएको छ । आकर्षक फुल बुट्टा र बेस स्ट्याण्डमा ड्रोयर सहितको फ्रिजहरुमा लाईट गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाईराख्ने क्षमता राख्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण