शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अल्फा क्यापिटलले आईपीओ निकाल्ने

बुधबार, १२ भदौ २०८१, १७ : ०९
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । अल्फा क्यापिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

अल्फाका प्रबन्ध निर्देशक अजयकुमार श्रेष्ठ र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले बिक्री प्रबन्धक नियुक्तिबारे सम्झौता गरेका हुन् । 

अल्फा इन्भेष्टमेन्ट कम्पनी हो । विभिन्न क्षेत्रमा लगानी गर्दै आएको अल्फाले आईपीओ निष्काशनपछि लगानीको दायरा विस्तार गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप