देउवाद्वारा पेशागत तथा वुद्धिजीवी विभागमा १० जना मनोनीत
बिहीबार, १३ भदौ २०८१, १७ : ०७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेशागत तथा वुद्धिजीवी विभागमा १० जनालाई मनोनीत गरेका छन् ।
देउवाले (संशोधन सहित) को धारा २५ (९) बमोजिम डिला संग्रौला प्रमुख रहेको विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
मनोनयन भएका सदस्यहरू
१. डा. लोकनाथ दुलाल, ललितपुर
२. डा. विष्णु बस्याल, पाल्पा
३. डा. तबस्सुम सिद्दिकी, बाँके
४. श्री देवराज अवस्थी, कैलाली
५. श्री मनबहादुर थापा, चितवन
६. ई. दिलिपकुमार झा, सप्तरी
७. ई. मनोज घिमिरे, मोरङ
८. श्री गणेश शाही, दैलेख
९. श्री डम्बरबहादुर वि.क., पर्वत
१०. श्री विजय सम्बाहाम्फे, तेह्रथुम
--
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण