वातावरण प्रदूषणबारे सरकार संवेदनशील छ : मन्त्री ठकुरी
शुक्रबार, १४ भदौ २०८१, ११ : ०७
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरण प्रदूषणबारे सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रबार राजधानीमा वायु प्रदूषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले सो कुरा बताएका हुन् ।
‘जो जोलाई असर पारेको छ,’ उनले भने, ‘उहाँप्रति हामी यी विषयलाई सम्बोधन गर्न नीतिगत र संस्थागत सुधार गरेर जाँदैछौँ ।’ मन्त्री ठकुरीले त्यसका लागि स्थानीय सरकार, स्वास्थ्य मन्त्रालय लगायत सरोकारवाला निकायसँग पनि समन्वय गर्ने बताए ।
नेपालमा वायु प्रदूषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा बढी असर पारेको आयोजक पक्षको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण