शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामुदायिक वनलाई कार्बन क्रेडिट कारोबारमा सहभागी गराउँछौँ : मन्त्री शाही

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सबै सामुदायिक वनलाई कार्बन क्रेडिट कारोबारमा सहभागी गराउने प्रतिबद्धता जनाएका छन् । सामुदायिक वन दिवसको अवसरमा आज यहाँ आयोजित राष्ट्रिय पुरस्कार...