खरिद मूल्य बढेपनि निगमले बढाएन ग्यासको भाउ
शनिबार, १५ भदौ २०८१, २२ : ०२
काठमाडौँ । खरिद मूल्य बढेपनि नेपाल आयल निगमले ग्यासको मूल्य यथावत राखेको छ ।
भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसा बढाएर पठाए पनि निगमले हाललाई बिक्री मूल्य यथावत राखेको हो ।
अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण